Logo

जेनजी विद्रोहले लोकतान्त्रिक प्रणाली माथि प्रश्न उठाएको छ : नेतृ झाक्रि

काठमाडौं । नेकपा एसकी नेतृ राम कुमारी झाँक्रीले  जेनजी विद्रोहले  लोकतान्त्रिक प्रणाली माथि प्रश्न उठाएको बताएकी छिन् । बुधबार काठमाडौं मा आयोजित पत्रकार सम्मेलनमा बोल्दै झाक्रीले २३ र २४ गतेको विद्रोहबाट पार्टीहरु सचेत हुन आश्यक रहेको भन्दै उक्त विद्रोहले   लोकतान्त्रिक प्रणली माथि प्रश्न उठाएको बताएकी छिन् । ‘जेनजी विद्रोहले हाम्रो लोकतान्त्रिक प्रणाली माथि प्रश्न उठाएको…