Logo

लेखकको दाबी : सामाजिक सञ्जाल प्रतिबन्ध फुकाउने प्रस्ताव गरेको थिएँ, जेनजी आन्दोलनमा मानवीय क्षति नहोस् भनेर निर्देशन दिएको थिएँ

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकले आफूले पद छाड्नुअघिको अन्तिम मन्त्रिपरिषद् बैठकमा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकाउने प्रस्ताव गरेको दाबी गरेका छन् । मंगलबार पार्टीको केन्द्रीय समिति बैठकमा उनले भदौ २३ गतेको मन्त्रिपरिषद् बैठकमा उक्त प्रस्ताव राखेको बताए । “त्यो मेरो सरकारमा अन्तिम दिन थियो । राजीनामा गर्नुअघि सामाजिक सञ्जालको प्रतिबन्ध फुकाउन…