काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेशसभाअन्तर्गत मनाङ १ (ख) मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने तयारी गरेको छ। सर्वोच्च अदालतले प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) लाई पदमुक्त गर्ने निर्णयको पूर्णपाठ सार्वजनिक भएपछि आयोगले मिति तोक्ने प्रक्रिया अघि बढाएको हो। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार अदालतको फैसलाको पूर्णपाठ आइसकेकाले कार्तिक १७ गते…