Logo

प्रधानमन्त्री कार्की–विप्लव भेटवार्ताः माओवादीले सरकारलाई पूर्ण समर्थन घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्दै वर्तमान सरकारलाई आफ्नो पार्टीको पूर्ण समर्थन रहने स्पष्ट गरेका छन्।बिहीबार बालुवाटारमा सम्पन्न भेटवार्तामा महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ उपस्थित भएका थिए। भेटका क्रममा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।विप्लवले विद्रोहबाट आएको शक्ति र परिवर्तनको…