काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीले सूचना संकलन एवम् पूर्वअनुमानलाई संवेदनशील रूपमा लिएर विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न थप क्रियाशील भई कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित नेपालप्रहरीको विपद् व्यवस्थापन पूर्व तयारी बारे विस्तृत जानकारी लिदै गृहमन्त्री लेखकले विपद् व्यवस्थापनमा विगतमा भएका कमी कमजोरीहरूको विश्लेषण गरी आगामी…