Logo

‘दासढुंगा घटनाको गम्भीर खोजी आवश्यक’

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले दासढुंगा घटनाको गम्भीर खोजी आवश्यक भएको बताएका छन् । बिहीबार मदन–आश्रितको ३१औं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा नेपालले जननेता मदन भण्डारीको सत्यतथ्य बाहिर ल्याउन समिति गठन गरेपनि अझै सत्यतत्य आउन नसकेको बताए । तत्कालीन समयमा भण्डारीको निधनले पार्टी पंक्तीमै निराशाले सताएको…