Logo

दलित र उत्पिडित समूदायका मुद्दामा एमाले प्रतिवद्ध छ : अनुभूति बम नेपाली

काठमाडौं । नेकपा एमालेको भातृ संगठन उन्मुक्ति समाज नेपालका महासचिव अनुभूति बम नेपालीले पार्टीको आसन्न महाधिवेशनबाट दलित समूदायको राजनीतिक सहभागिता, नीतिगत प्रतिवद्धता र पुस्तान्तरणको मुद्दा स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा आसन्न ११औँ महाधिवेशनमा दलित, उत्पीडित समुदायका करिब दुईसय जना सहभागिताका लागि टुंगो लागिसकेको जानकारी दिंदै उनले महाधिवेशनबाट समूदायले उचित अवसर…