वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला सभापतिमा प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्त (हरि पन्त) निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि सम्पन्न प्रथम ऐतिहासिक जिल्ला अधिवेशनमा पन्तको प्यानलले सबै प्रमुख पदहरूमा सानदार जित हासिल गर्दै संगठनमा आफ्नो स्पष्ट वर्चस्व कायम गरेको हो । निर्वाचनमा पर्सा क्षेत्र नं. १ का सांसद समेत रहेका पन्तले…