काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नर बहादुर कर्मचार्य जनयुद्धको बेला अभिभावकको रुपमा प्रस्तुत भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नर बहादुर कर्मचार्यको जन्म शताब्दीको अवसरमा आयोजित जनसांगितिक कार्यक्रममा उनले कर्मचार्यसँग जनयुद्धको तयारीसँग सम्बन्धित सबै कुराको बारेमा सल्लाहा लिएको स्मरण गर्दै त्यो समयमा नर बहादुर कर्मचार्य अभिभावकको रुपमा प्रस्तुत भएको बताए…