काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थायी गठबन्धन कुनै नहुने भएकाले प्रदेश सरकार परिवर्तन नगर्न आग्रह गरेका छन्। सत्ता गठबन्धनभित्र प्रदेश सरकारको नेतृत्व फेरबदल गर्ने गृहकार्य चलिरहेको बेलामा नेता कोइरालाले संघीयता विरोधी स्वरलाई मलजल गर्ने भएकाले नेतृत्व फेर्न नहुने उनको मत छ। निर्वाचन भएको डेढ वर्षमै पटक–पटक प्रदेश सरकारहरू बन्नु र ढल्नु विकास…