Logo

राष्ट्रियसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभा बैठक बस्दै छ । आज दिउँसो १ : ९ बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै, विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोकिने कार्यसूचीमा उल्लेख छ । साथै आगामी आर्थिक वर्ष २०८१–०८१…