Logo

कांग्रेस महासमिति बैठकको बन्दसत्र सुरु, पाँचवटा प्रतिवेदन प्रस्तुत हुँदै

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकअन्तर्गत बन्दसत्र सुरू भएको छ । मंगलबार विहान नौं बजेदेखि बन्दसत्र सुरु हुने भनिएपनि ११ बजेदेखि मात्र सुरु भएको हो । सोमबार सभापति शेरबहादुर देउवाले उदघाटन गरेको बैठकमा पाँचवटा प्रतिवेदनहरु प्रस्तुत हुँदैछन् । प्रस्तुत हुने प्रतिवेदनहरूमाथि सहमति नजुट्दा मंगलबार विहान ढिलागरी बैठक सुरु भएको हो । बन्दसत्र सुरु भएलगत्तै उपसभापति…