काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले स्टन्ट गर्नेहरूलाई आफ्नो चरित्रको सर्टिफिकेट दिइराख्नु नपर्ने बताएका छन् । बिहीबार सरकारी वकिलको कार्यालयमा बयान दिएर बाहिरिने क्रममा सांसद चौधरीले साे कुरा ताएका हुन् । उनले बाँसबारी प्रकरणमा उद्यमीलाई राजनीतिकरण गर्ने र लगानीकर्तालाई राजनीतिकरण गर्ने उद्देश्य राखिएको समेत बताए । आफू अनुसन्धानमा सघाउन मौखिक जानकारी गराएपछि आफू सोही…