Logo

‘कर्मचारीले सेवाभन्दा राजनीति धेरै गरे, दलपिच्छेका ट्रेड युनियन हटाऔँ’

काठमाडौं । सांसदहरूले दलपिच्छे ट्रेड युनियन गठन हुने व्यवस्था हुँदा कर्मचारीहरूले नागरिकको सेवाभन्दा दल र दलका नेताहरूको धेरै सेवा गर्न थालेको भन्दै नयाँ ऐनमा त्यस्तो व्यवस्था हटाउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभामा पेश भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० बाट दलपिच्छे ट्रेड युनियन हुने व्यवस्था हटाउनुपर्ने…