काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपा (माओवादी केन्द्र) पदाधिकारी बैठक आह्वान गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका उनले साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बैठक आह्वान गरेका हुन् । आज बस्ने बैठकले राष्ट्रियसभाको अध्यक्षको उम्मेदवार चयन गरिने जनाइएकाे छ । राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको मिति आज दिउँसो बस्ने राष्ट्रियसभा बैठकमार्फत घोषणाा हुँदैछ । यही…