Logo

उपलब्धिहरुलाई हामीले अनुभूतिमा बदल्न सकेका छैनौँ : मन्त्री पौडेल

काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्राप्त गरेको उपलब्धिहरुलाई अनुभूतिमा बदल्न आवश्यक छ । शुक्रबार ब्रिजवाटर अभिनन्दन कार्यक्रम २०८१ लाई सम्बोधन गर्दै उनले हामीले थुप्रै उपलब्धिहरु हासिल गरिसकेको भएतापनि अनुभूतिमा बदल्न नसकेको गुनासो गरे । उनले भने, ‘हामीले उपलब्धि थुप्रै हासिल गरेका छौं तर त्यसलाई अनुभूतिमा बदल्न सकिरहेका छैनौं । हामीले व्यवहारिक परिवर्तनहरु गर्न…