काठमाडौं । प्रगतिशिल लोकतान्त्रिक पार्टीमा गएका सन्तोष परियारले राष्ट्रिय हित र जेनजी आन्दोलनले उठाएका मुद्धाहरुमा सहकार्य गर्न सधैं तयार रहेको बताएका छन् ।सोमबार समानुपातिकको बन्द सूची दर्ता गर्न निर्वाचन आयोग पुगेका उनले मुद्धा, राष्ट्रिय हित, जनजीविकाको हिसाबमा विचार मिल्यो भने सहकार्य गर्नको लागि सहज हुने संगठनसँग सधैं सहकार्य गर्ने बताए ।उनले भने, ‘मुद्धा, राष्ट्रिय हित,…