Logo

दश हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरी जनता नझुक्याउनू, नयाँले फाइल पल्टाउँदा जेल जानुपर्ला

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई जनतामा भ्रम नछर्ने आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले झापाको गिरीबन्धु टी–इस्टेटको जग्गामा गर्न खोजिएको नीतिगत घोटालामा ओलीको संलग्नताको आरोप समेत लगाएका छन् । उनले कोहि नयाँ आएर फाइल पल्टाउला र जेल जानु पर्ला भन्दै १० हजार करोडको कान्ड…