काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले ‘एकीकृत मल्टिमोडल ट्रान्सपोर्ट सिस्टम’ विकासलाई प्राथमिकतामा राख्दै ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा सार्वजनिक गरेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको मस्यौदामा सडक, जलमार्ग र हवाई पूर्वाधारलाई आपसमा जोडेर आधुनिक र व्यवस्थित यातायात सञ्जाल निर्माण गरिने उल्लेख छ। सोहीअनुसार, महेन्द्र राजमार्गलाई तीन वर्षभित्र अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्तरोन्नति गर्ने लक्ष्य लिइएको छ।सरकारले भारतसँग अन्तर्देशीय…