काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रमा सुधार आएको दाबी गरेका छन् । बिहीबार आयोजित ‘रेस्पोन्सेवल विजनेश समिट’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्रमा सुधार आएको र थप सुधारका लागि नयाँ घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए । समिटलाई प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधनको पूर्णपाठ :कार्यक्रमका सभापति एवं राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष कुशकुमार जोशी ज्यू,विभिन्न…