Logo

आम जनता पार्टी तेस्रो चरणको आन्दोलनमा जाने

काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले तेस्रो चरणको आन्दोलनको कार्यक्रम तय गरेको छ । भन्सार निवमावलीमा रहेको कमिसनसम्बन्धी व्यवस्था हटाउन माग गर्दै आजपाले आन्दोलन गर्दै आएको छ । जसअनुसार पहिलो चरण र दोस्रो चरण गरी करिब ४ महिना आन्दोलन गरिसकेको आजपाले तेस्रो चरणको आन्दोलन घोषणा गरेको हो । पार्टीका अध्यक्ष प्रभु साहले पौष…