काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सरकारले जनतालाई राम्रो डेलिभरी दिन नसक्दा राजावादीको आन्दोलनमा जनताहरु सहभागी भएको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकारले जनतालाई राम्रो डेलिभरी दिन नसक्दापनि राजावादीको आन्दोलनमा जनताहरु सहभागी भएको भन्दै उनले आन्तरिक रुपमा सत्तारुढ र पार्टीभित्र यस बारे छलफल गर्न जरुरी रहेको बताए ।…