काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले जनतालाई आशाको सन्देश दिनुपर्ने बताएका छन् । शुक्रबार नेकपा एस बागमती प्रदेश कमिटीको दशौं राष्ट्रिय महाधिवेशन सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आशा पैदा गर्ने काम आशावादीहरुको भएकाले आशाको सन्देश दिनुपर्ने बताएका हुन् । उनले भने, ‘निराश हुनेहरुको काम निराशा पैदा गर्ने मात्रै हो । आशा पैदा…