Logo

माओवादीले तोक्यो विधान अधिवेशनको मिति

काठमाडौं । माओवादी केन्द्रले आगामी फागुन १ गतेदेखि तीन दिन विधान अधिवेशन गर्ने भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले विधान अधिवेशनको मिति तय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । उनले भने, ‘बैठकको मुख्य एजेण्डा विधान सम्मेलन नै थियो । फागुनको १, २ र ३ गते विधान सम्मेलन…