Logo

मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा मतदान जारी

रामेछाप । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको रामेछापमा एक मात्र स्ववियु निर्वाचन हुने मन्थली सहिद स्मृति बहमुखी क्याम्पसमा स्ववियु निर्वाचन अन्तर्गत मतदान भइरहेको छ । बिहान ८ बजेबाट क्याम्पस परिसरमा मतदान जारी छ । सो क्याम्पसमा स्नातक र स्नातकोत्तरका ५ सय बढी विद्यार्थीले नेतृत्व चयनका लागि मतदान गर्दैछन् । निर्वाचनमा अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीको प्यानल छुट्टाछुट्टै…