Logo

‘उदारता, भद्रता र विद्धताको त्रिवेणी हुन् सुवर्ण’

काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्री प्रसाद पाण्डेले नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शमशेर राणाले प्रजातन्त्रको स्थापनाका लागि खेलेको भूमिका अतुलनीय रहेको बताएका छन् । नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शमशेर राणाको ११४ औं जन्म जयन्तीको अवसरमा आयोजित ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा सुवर्ण शमशेरको योगदान विषयक विचार गोष्ठि एवं सुवर्ण स्मृति पुरस्कार वितरण समारोहमा बोल्दै सांसद…