Logo

‘मैले ट्रम्पलाई हराउनु छ’

काठमाडौं । यसैवर्ष अमेरिकामा हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीमा उम्मेदवार छनोटको प्रक्रिया चलिरहेको छ । उता, डेमोक्र्याटबाट वर्तमान राष्ट्रपति जो बाइडन नै उम्मेदवार बन्ने पक्का छ । रिपब्लिकन पार्टीमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र निक्की हेलीबीच स्पर्धामा छन् । हेली भन्दा ट्रम्प पार्टीको प्राइमरी इलेक्सनको प्रतिस्पर्धामा धेरै अगाडि छन् । तर पनि हेलीले अझैंसम्म…