Logo

विश्व श्रमिक नेता लुक र महासचिव राईबीच भेटवार्ता, नेपाल भ्रमणको निम्ता

ब्रसेल्स । समग्र श्रमिकहरु सम्मिलित श्रमिकहरुको विश्वको सर्वोच्च संस्था ईन्टरनेशनल टेड युनियन कन्फेडेरेशनका महासचिव लुक ट्रयांगललाई कन्फेडेरेशनको प्रधान कार्यालय ब्रसेल्समा नेपाल टेड युनियन कांगे्रसका महासचिव अजय कुमार राइले भेटवार्ता गरेका छन् । महासचिव राइले नेपालको श्रमिक आन्दोलन र वर्तमान अवस्थामा नेपाली श्रमिक आन्दोलनमा रहेको समस्याबारे जानकारी गराए । नेपालमा सबै राजनीतिक दलहरु तथा नीतिगत निर्णय…