Logo

नेपाली कांग्रेस नेता बजगाईँको माग: “शेखर कोइराला समूहबाट नियुक्त मन्त्रीहरू तत्काल फिर्ता बोलाउनुपर्छ”

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँले डा. शेखर कोइराला समूहबाट मन्त्री बनेकाहरूलाई तत्काल फिर्ता बोलाउनुपर्ने बताएका छन्। नेपाली रेडियो नेटवर्कको 'नेपाली बहस' कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता बजगाईँले कोइरालाको सिफारिसमा मन्त्री बनेकाहरूको कार्यक्षमता कमजोर रहेको भन्दै तत्काल फिर्ता बोलाउनुपर्ने आवश्यकता औंल्याएका हुन्। उनले भने, "डा. शेखर कोइरालाले कम्तिमा आफूले सिफारिस…