Logo

खानेपानी विभागले ९० प्रतिशत वित्तीय प्रगति हासिल गरेको दाबी

काठमाडौं । खानेपानी मन्त्रालय मातहतको खानेपानी तथा ढल व्यवस्थापन विभागले चालु आर्थिक वर्षमा ९० प्रतिशत वित्तीय प्रगति हासिल गरेको दाबी गरेको छ । विगतका वर्षहरूमा सुस्त प्रगति देखिँदै आएको विभागले यसपटक उल्लेखनीय सुधार गर्दै सबैको ध्यान खिच्न सफल भएको दाबी गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवको प्रयासले यो सफलता सम्भव भएको विभागले जनाएको छ ।…