Logo

मुगुका चार उम्मेदवारले बुझाए निर्वाचन खर्च, सबैभन्दा कम रास्वपा

मुगु । प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएलगत्तै मुगुका चारवटा राजनीतिक दलले मात्र आफ्नो निर्वाचन खर्च बुझाएका छन् ।जम्मा सातवटा दलले फागुन २१ को निर्वाचनमा भाग लिएका मध्ये एक समानुपातिकसहित चारजना प्रत्यक्ष तर्फका उम्मेदवारहरुले आफ्नो निर्वाचन खर्च बुझाएका हुन । जसमा नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर रोकायाले आफ्नो चुनाव खर्च सार्वजनिक गरेका छन । फागुन २१ गते भएको…