Logo

आगामी रणनीति तय गर्न नेकपा एसको बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । आज ललितपुरस्थित कान्तिपुर गार्डेनमा बैठक बसिएको हो । बैठकमा राजनीतिक प्रतिवेदन, आगामी कार्यक्रम, विधान र संगठनात्मक प्रस्ताव गरेर चारवटा दस्तावेजहरुमाथि छलफल हुने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । उनले छलफलको प्रक्रिया बुधबार साँझ कार्यकर्ताहरुको सुझावसहित नयाँ प्रतिवेदन पुनःलेखन गर्ने योजनाका साथ…