काठमाडौं । दुई साताअघि बसेको कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले भनेका थिए, ‘यस्तो ठण्डी छ, देशभरिबाट मान्छे आउनुपर्ने हुन्छ । महासमिति बैठक पुसमा गर्न सकिदैन होला, अलि पछि गरौँ ।’ देउवाको प्रस्ताव भुँइमा नझर्दै उनीनिकट पदाधिकारीहरूले महासमिति बैठक पुसमाभन्दा फागुनमा गर्नु उपयुक्त हुने थपेका थिए । तर महामन्त्री गगनकुमार थापाले भने पहिल्यै मिति तोकेर…