Logo

सिमित राजीनितक दलको नेताहरुको मुठ्ठीमा देश कैद भयो : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सिमित राजीनितक दलको सिमित नेताहरुको मुठ्ठीमा देश कैद भएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले, परिवर्तनको नाममा निर्माण भएको व्यवस्था जनताले गणतन्त्र नभई लुटतन्त्र भन्ने गरेको भन्दै ,सिमित राजीनितक दलको सिमित नेताहरुको मुठ्ठीमा देश कैद भएको टिप्पणी गरे ।…