Logo

माओवादी केन्द्रको बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पाँचौ पूर्ण बैठक राष्ट्रिय सभागृहमा जारी छ । पार्टीको फागुन पहिलो साता सम्पन्न हुने विधान सम्मेलनको तयारी र चार महिने माओवादी रुपान्तरण अभियानको समीक्षालगायत विषयमा छलफल गर्न बैठक बसिरहेको छ । बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको प्रदेश इञ्चार्ज र प्रदेश अध्यक्षहरूले रिपोर्ट पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुप्पकमल…