Logo

सार्वजनिक कार्यक्रममा संघीयता र डोनर प्रबृत्तिप्रति व्यङ्ग्य

काठमाडौं । संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले प्रकाशन गरेको ‘सरोकार दर्पण’ पुस्तक विमोचन गरिएको छ । आइतबार सिंहदरबारस्थित कृषि समितिको सभाहलमा उक्त प्रकाशन ‘सरोकार दर्पण’ विमोचन गरिएको हो । कार्यक्रममा राष्ट्रिय सभा अध्य उचित नभएको बताए । ‘संसद्ले एउटा पुस्तक पनि डोनर खोजेर छाप्नुपर्ने अवस्था राम्रो भएन कि,’ अधिकारीले भने । उनले अहिले संसद्मा…