Logo

सरकारले जनताको अभिव्यक्ति र प्रेस स्वतन्त्रता कुण्ठित गर्नेगरी अध्यादेश ल्याएको छ : सांसद माझि

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला माझिले सरकारले  भ्रष्टाचारीको संरक्षण गर्ने र जनताको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुण्ठित गर्नेगरी अध्यादेश ल्याएको बताएकी छिन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै उनले सरकार जनसरकारको विषय छाडेर भ्रष्टाचारीको संरक्षण गर्ने, जनताको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्तन्त्रता कुण्ठित गर्नेगरी अध्यादेश ल्याउने र सरकार टिकाउने खेलमा…