Logo

गृहमन्त्री अर्यालको प्रतिक्रिया : “दीपक खड्का कहाँ थिए ? आफैंले जवाफ दिनुपर्छ”

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्व उर्जामन्त्री दीपक खड्काको विदेश पलायनसम्बन्धी अभिव्यक्तिप्रति उठेको प्रश्नमा स्पष्ट प्रतिक्रिया दिएका छन्। सोमबार गृह मन्त्रालय परिसरमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले खड्काकै उपस्थितिबारे स्पष्टीकरण दिन पूर्व मन्त्री खड्कालाई आग्रह गरेका छन्। पत्रकारले "पूर्व उर्जामन्त्री खड्का विदेश भागेको विषयमा तपाईंले इन्टरभ्यू दिनुभयो, तर उहाँ त आज घरमै पत्रकार सम्मेलन गर्दै…