Logo

सर्वोच्चमा प्रधानमन्त्री कार्कीको नियुक्ति र संसद् विघटनविरुद्धको रिटमा बुधबार सुनुवाइ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्ध दर्ता भएका रिटहरूको सुनुवाइ बुधबार (कात्तिक १२ गते) सर्वोच्च अदालतमा हुने भएको छ। प्रधानमन्त्री नियुक्ति र संसद् विघटन असंवैधानिक भएको दाबी गर्दै दर्ता भएका ११ वटा रिटमा एकैपटक सुनुवाइ गर्ने तयारी अदालतले गरेको हो। उक्त मुद्दाको सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक…