काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकका सबै तहका अंग र निकायमा भ्रष्टाचारको महारोगको आतंक रहेको टिप्पणी गरेका छन् । शुक्रबारबाट काठमाडौंमा सुरू केन्द्रीय कार्यसमिति बैठकमा राजनीतिक तथा समसामयिक प्रस्ताव प्रस्तुत गर्दै ४६ सालयता मुलुकमा भ्रष्टाचार बढ्दै गएको र अहिले मुलुकका सबै तहका अंग र निकायमा भ्रष्टाचारको महारोगले आतंक रहेको बताए । अहिले…