Logo

प्रधानमन्त्री कार्कीले सचिवालय ६ सदस्यमा सीमित गर्ने निर्णय

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको संरचना पुनः व्यवस्थित गर्दै सदस्य संख्या २० बाट घटाएर ६ मा सीमित गर्ने निर्णय गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार जेनजी युवाहरूबाट आएको मागलाई आधार मानेर सचिवालय कटौती गरिएको हो । नयाँ संरचना अनुसार प्रधानमन्त्रीको सचिवालयमा अब मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय…