काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले राजीनामा दिन उपसभामुखलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै प्रणाली, व्यक्तिको आचरण वा पदिय दायित्वमा रहेर गर्नुपर्ने काममा प्रश्न उठे पद छोड्नुपर्नेे बताएका हुन् । उनले भने, ‘उपसभामुखज्यूलाई सुझाव छ, यत्रो प्रश्न उठेको छ भने उहाँले आफ्नो पदबाट मार्गप्रशस्त गरे के बिग्रन्छ…