काठमाडौं । राष्ट्रिय सभा सदस्य, कांग्रेस सांसद युवराज शर्माले नेकपा एसका सम्मानित नेता झलनाथ खनालसँग नयाँ सत्ता समिकरणको सरकारलाई उत्तर, दक्षिण या पश्चिम कसले असफल पार्न लाग्यो भन्दै घुमाउरो गरी जवाफ मागेका छन् । आइतबार राष्ट्रिय सभा बैठकमा सांसद शर्माले निवर्तमान गठबन्धन टुटाउन लागिपरेको कथित बाह्य शक्तिका रुपमा खनाल आफैं सक्रिय त थिएनन् भन्दै संशय…