Logo

झन्डा फरफराएर आनन्द लिनका लागि राजनीतिमा आएको होइन् : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई महसुस हुनेगरि राहत दिनका लागि अहिलेको सरकार बनेको बताएका छन् । शनिबार काठमाडौं क्षेत्र नं १ मा आयोजित बधाई ज्ञापन कार्यक्रममा बोल्दै उनले आफूलाई निर्वाचित गरेकै कारण उपप्रधानमन्त्री हुने अवसर पाएको खुशी पनि साटे । उनले क्षेत्रबासी सबैलाई बधाई दिए । झन्डा फरफराएर आनन्द लिनका लागि…