Logo

कांग्रेसमा विशेष महाधिवेशन अपरिहार्य भएको महामन्त्री थापाको भनाइ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा विशेष महाधिवेशनको विकल्प अब बाँकी नरहेको बताएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत उनले नेतृत्व परिवर्तन अनिवार्य भएको स्पष्ट पारेका हुन्। उनका अनुसार विधानअनुसार तोकिएको समयसीमाभित्र विशेष महाधिवेशन सम्पन्न हुने र त्यही महाधिवेशनबाट नयाँ सभापतिको निर्वाचन हुने छ। नयाँ निर्वाचित सभापतिको हस्ताक्षरसहित संशोधित निर्णय निर्वाचन आयोगमा पठाइने उनले उल्लेख…