काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीको तेस्रो पूर्ण बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै कम्युनिस्ट एकता आजको आवश्यकता भए पनि स्पष्ट सैद्धान्तिक तथा संगठनात्मक आधार निर्माण नभइकन पार्टी एकता सम्भव नहुने बताएका छन् । बुधबार बसेको बैठकमा उनले मुलुक संक्रमणकालीन अवस्थामा रहेको, लोकतन्त्र, राष्ट्रिय सार्वभौमिकता तथा सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धीहरू…