काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सामन्तवादसँग निर्णायक सम्बन्ध बिच्छेद नगरिकन किसानहरु अधिकार सम्पन्न हुँदैनन् भन्ने कुरा जनयुद्धको व्यवहारले देखाएको बताएका छन् । शुक्रबार अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)द्धारा ४८ औँ जुगेडि किसान संर्घष तथा ३४ औँ किसान संर्घष दिवसको अवसरमा बोल्दै उनले जनयद्ध र किसानहरुको बलमा राजतन्त्रको अन्त्य भएको दाबी…