Logo

नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलन पुस ३ र ४ गते हुने

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलन पुस ३ र ४ गते हुने भएको छ । कांग्रेस प्रदेश सूचना, संचार तथा प्रचारप्रसार विभागले आइतबार पत्रकार सम्मेलन गर्दै पुस ३ र ४ गते हुने प्रदेश प्रथम सम्मेलनको तयारी पूरा भएको जनाएको छ । सम्मेलनको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने कांग्रेस प्रदेश सभापति शुक्रराज शर्माले…