Logo

कांग्रेस महाधिवेशनको मिति र कार्यतालिका तत्काल तय गर्न संग्रौलाको माग

ललितपुर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौला पन्तले आन्तरिक मनमुटाव र गुटबन्दी त्यागेर पार्टीलाई चलायमान बनाउने गरी काम गर्नुपर्ने बेला आएको बताएकी छिन् । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा मंगलबार धारणा राख्दै पन्तले भ्रातृ संस्थाहरूको अधिवेशनमा ढिलाइ र नेता–कार्यकर्ताबीच बढ्दो दूरीका कारण पनि पार्टीलाई क्षति भइरहेको औल्याइएन् । यसैगरी, नेता–कार्यकर्ताबीच एकताको खाँचो औंल्याउँदै…