Logo

१५औँ महाधिवेशनमा सभापतिका उम्मेदवार गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको आगामी १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवार रहने औपचारिक घोषणा गरेका छन् । हिमालय टेलिभिजनको अन्तर्वार्ता कार्यक्रम ‘यक्ष प्रश्न’मा बोल्दै उनले आफू उम्मेदवार हुनेमा कुनै शंका नरहेको स्पष्ट पारे । मुलुकको प्रमुख लोकतान्त्रिक पार्टीको नेतृत्व आफूलाई सुम्पिने विश्वाससमेत व्यक्त गरे । पार्टीले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउने सर्वसम्मत…